free website hit counter

२७ वर्षकी पोर्नस्टारको रहस्यमय मृत्यु

beemaadmin
२०७८ असार ४, शुक्रबार

एजेन्सी । ठूला कलाकार त्यसमा पनि पोर्न चलचित्रमा कलाकारको जीवन बुझिनसक्नुको हुन्छ । ३ सयभन्दा धेरै पोर्न फिल्ममा काम गरेकी पोर्नस्टार डकोटा स्काइको रहस्यमय मृत्यु भएको छ । २७ वर्षकी डकोटाको लाश उनको घरमा भेटिएको छ । उनका पति घरमा पुगेपछि उनको मृत्यु भएको खुलासा भएको थियो । पुलिसले उनको मृत्युको विषयमा जाँच सुरु गरेको छ । डेली मिररका अनुसार यी मोडलले केही दिनअघि मात्रै जर्ज फ्लोएडको स्मृतिमा भित्तामा गरिएको पेन्टिङअगाडि टपलेस फोटो खिचाएपछि यसले ठूलो विवाद भएको थियो । डकोटाको अचानक मृत्यु भएपछि धेरै प्रश्नहरु उठेका छन् । लस एन्जल्सस्थित आवासमा उनको शव भेटिएको हो । डकोटाको वास्तविक नाम लरेन केय स्कट थियो । डकोटाको मृत्युको कारण अझै स्पष्ट हुन सकेको छैन । रिपोर्टका अनुसार उनी आफ्नो निजी जीवनमा तनावमा थिइन् । उनले केही दिनअघि जर्ज फ्लोएडको तस्वीरअगाडि टपलेस पोज दिएपछि सामाजिक संजालमा बबाल मच्चिएको थियो । उनलाई मारिदिनेसम्म धम्की आएको थियो थिइन् । मूल रुपले फ्लोरिडाको ट्याम्पा बेकी यी पोर्नस्टारले मे ४ का दिन यो विवादास्पद फोटो पोस्ट गर्दै क्याप्सनमा लेखेकी थिइन् ‘जर्ज फ्लोएड दिवसको शुभकामना । सबैसँग समानता र निष्पक्षताको अधिकार छ ।’ यो फोटो पोस्ट भएसँगै निकै विवाद भएको थियो । डकोटा २०१५ को एभिएन अवार्डमा बेस्ट न्यू स्टारलेटमा मनोनित भएकी थिइन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार