free website hit counter

३० करोड रुपैयाँको आईपिओ प्रस्ताव पारित गर्दै अजोड इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

beemaadmin
२०७६ पुष १२, शनिबार

काठमाडौं । ३० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर जारी गर्ने प्रस्ताव पारित गर्दै अजोड इन्स्योरेन्सको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सम्पन्न साधारणसभाले ३० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।
साधारणसभाले सञ्चालक समितिका अध्यक्ष आदाज श्रेष्ठद्वारा प्रस्तुत बार्षिक प्रतिवेदन छलफल पश्चात पारित गरेको छ । त्यस्तै लेखापरिक्षण प्रतिवेदन तथा एनएफआरएस अनुसारका वित्तीय विवरणहरु पारित गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार