free website hit counter

५२ लाख ७५ हजार कित्ता हकप्रद जारी गर्दै शिखर इन्स्योरेन्स

beemaadmin
२०७८ जेष्ठ १९, बुधबार

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुको अग्रणी संस्था शिखर इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने भएको छ । शिखर इन्स्योरेन्स कम्पनीले हाल कायम भएको चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउने ५२,७५,५७२ कित्ता हकप्रद सेयर आफ्नो सेयरधनीहरूमा जारी गर्दैछ । ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नका लागि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

सम्बन्धित समाचार

भीष्मका नाममा काँग्रेसले जुटायो सहमति

beemaadmin
२०८३ बैशाख १४, सोमबार

कक्षा १२ को परीक्षा सुरु

beemaadmin
२०८३ बैशाख १४, सोमबार

नेपाल बैंकले कमायाे २ अर्ब ७९ करोड नाफा

beemaadmin
२०८३ बैशाख १४, सोमबार

एभरेस्ट बैंकको नाफा ३ अर्ब ३२ करोड

beemaadmin
२०८३ बैशाख १४, सोमबार