free website hit counter

७२ महिनामा पैसा दोब्बर हुने समृद्धि फाइनान्सको निक्षेप योजना

beemaadmin
२०७९ असार ४, शनिबार

काठमाडौं । समृद्धि फाइनान्सले मुद्धति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सार्वजनिक गरेको छ । समृद्धि फाइनान्सको पाँच वटै शाखाबाट यो सेवा लिन न्यूनतम रु ५० हजार देखि नै खाता खोल्न सकिने व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए । फाइनान्सले मुद्धति निक्षेपमा सर्वाधिक १२।२५५, र बचत निक्षेपमा अधिकतम १०५ सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरू समेत संचालनमा ल्याएको छ ।

सम्बन्धित समाचार