free website hit counter

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

beemaadmin
२०७७ असार २७, शनिबार

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटिरहँदा पनि नेपालमा भने तेलको मूल्य बढेको बढ्यै छ । नेपाल आयल निगमले फेरि पेट्रिलियम पदार्थको मूल्य बढाएको छ । निगमले शुक्रबार राति १२ बजे देखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १–१ रुपैयाँ बढाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ तथा डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ८८ पुगेको छ ।
निगमले १० दिन अघि मात्रै पेट्रिलियम पदार्थको मूल्य बढाएको थियो । हवाई इनधन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार