free website hit counter

ज्योति पाण्डे फेरि ४ वर्षका लागि इन्भेष्टमेन्ट बैंकको सिइओ

beemaadmin
२०७७ असार ३१, बुधबार

काठमाडौं । ज्योति पाण्डेलाई नेपाल इन्भेष्टमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृत पुन नियुक्त गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो । असार मसान्तमा पाण्डेको कार्यकाल सकिँदै थियो ।
नेपाल राष्ट्र बैंकबाट बैंकिङ्ग करियर सुरु गरेका पाण्डेले १९८७ मा एनआइडीसी हुँदै तत्कालिन इन्डोस्वेज बैंकमा जागिर सुरु गरेका थिए । इन्डोस्वेज बैंकमा काम गर्दा गर्दै हिमालयन बैंकमा सन् १९९२ देखि २००२ सम्म काम गरेका थिए । कोलकाताबाट स्नातक गरेका पाण्डेले युनिभर्सिटीबाट एमबीए गरेका छन् ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार