free website hit counter

उदयपुर जिल्ला अदालत परिसरमा ग्लोबल आइएमईको एटीएम

beemaadmin
२०७७ श्रावण १९, सोमबार

काठमाडौं । उदयपुर जिल्ला अदालत परिसरमा ग्लोबल आइएमई बैंकले एटीएम सेवा विस्तार गरेको छ । यस नयाँ एटीएमसेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २३६ पुगेको बताइएको छ ।
उक्त एटीएम सेवाको उदयपुर जिल्ला अदालतका न्यायधीशद्वय दिपक खनाल र मनोज केसीले संयुक्त रुपमा उद्घाटन गरे ।

बैंकले बोक्से स्थित सरकारी कार्यालयका कर्मचारीहरुका साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरी उक्त एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार