free website hit counter

सबै सूचांकमा महालक्ष्मी लाईफको प्रगति

beemaadmin
२०७७ श्रावण ३२, आईतवार

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आफ्ना सबै सूचांकमा प्रगति गरेको छ । आर्थिक वर्ष ०७६–०७७ को चौथो त्रैमाससम्मको वित्तीय विवरण यस्तो सूचांक देखाएको हो ।
कम्पनीले सो अवधिमा बीमा शुल्क आर्जन २४५ प्रतिशतले वृद्धि गर्दै ८६ करोड ८३ लाख पुर्याएको छ । जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ करोड १३ लाख बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको जीवन बीमा कोष २२२ प्रतिशतले वृद्धि हुँदै ८१ करोड ६ लाख पुगेको छ। आर्थिक वर्ष ०७५–०७६ मा जीवन बीमा कोष २५ करोड १९ लाख थियो । खुद मुनाफामा ८१७ प्रतिशतको वृद्धि हुँदै ८ करोड माथि रहेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीको खुद नाफा ८७ लाख ३४ हजार थियो ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार