free website hit counter

औषधी पसल बन्द छैन : नेपाल औषधी व्यवसायी संघ

beemaadmin
२०७७ भाद्र १७, बुधबार

सुब्रत मनु
काठमाण्डौ  । औषधी मानिसको जीवनसँग प्रत्यक्ष सरोकार राख्दछ । यही औषधी बित्रेताहरुका बाक्लो उपस्थिति रहेको क्षेत्रपाटी स्थित केही अवान्छीत तत्त्वहरूले भाद्र महिनाको दोस्रो हप्ताको शुक्रवार पसल बन्द गराएकोमा संघको गम्भीर ध्यानाकर्षण सहित यस्तो कार्य नदोहो¥याउन सम्पूर्ण व्यवसायीहरूमा अपिल जारी गरेको छ । साथै पसल बन्द गरी नागरिक प्रति गैर जिम्मेवार भएको निराधार आरोप प्रति दुःख व्यक्त गरेका छन् । संघका केन्दि्य अध्यक्ष मृगेन्द्र मेहेर श्रेष्ठका अनुसार औषधी पसल बन्द गर्नु जस्तो अमानवीय कार्य सघंबाट नगरिएको प्रस्ट पारेका छन् । औषधी पसल २४सै घण्टा सञ्चालनमा ल्याउनु पर्ने तर्क सहित व्यवसायीहरूलाई कोरोना संक्रमण हुनबाट बच्न सचेत रहन अपिल गरिएको जनाइएको छ ।
नेपालमा कोरोना भाइरस संक्रमण देखापर्ने सुरु भएदेखि नेपालभरिका स्टकीष्ट,होलसेल तथा खुद«ा बिक्रेता पूर्णरुपमा सञ्चालनमा छन् । नागरिक सेवामा अहोरात्र लागि परेको जानकारी दिएका छन् । संघले आपूm बचौँ र अरूलाई पनि बचौँ मूल नाराका साथ सम्पूर्ण औषधी व्यवसायीहरूलाई नेपाल सरकार र विश्व स्वास्थ्य संगढनले जारी गरेको स्वास्थ्य प्रोटोकललाई पालना गर्दे सेवा सुचारु राख्न अपिल गरेको छ । उनका अनुसार बितेको ५ महिनामा कोरोना संक्रमणका कारण ५ औषधी व्यवसायीको मृत्यु भैसके पनि औषधी पसल खुल्ला छ ।

गैर जिममेवार भएको निराधार आरोप प्रति दुःख व्यक्त गरेका छन् । सघंका केन्द«य अध्यक्ष मृगेन्द्र मेहेर श्रेष्ठका अनुसार औषधी पसल बन्द गर्नु जस्तो अमानवीय कार्य सघंबाट नगरिएको प्रस्ट पारेका छन् । औषधी पसल २४सै घण्टा सञ्चालनमा ल्याउनु पर्ने तर्क सहित व्यवसायीहरुलाई कोरोना सक्रमण हुनबाट बच्न सचेत रहन अपिल गरिएको जनाइएको छ ।
नेपालमा कोरोना भाइरस सक्रमण देखा पर्ने शुरु भएदेखि नेपालभरीका स्कीस्ट,होलसेल तथा खुद«ा बिक्रेता पूर्णरुपमा सञ्चालनमा आई नागरिक सेवामा अहोरात्र लागि परेको जानकारी दिएका छन् । सघंले आपूm बचौ र अरुलाई पनि बचौ मुल नाराका साथ सम्पूर्ण औषधी व्यवसायीहरुलाई नेपाल सरकार र विश्व स्वास्थ्य संगढनले जारी गरेको स्वास्थ्य प्रोटोकललाई पालना गर्दे सेवा सुचारु राख्न अपिल गरेको छ । उनका अनुसार बितेको ५ महिनामा कोरोना संक्रमणका कारण ५ औषधी व्यवसायीको मृत्यु भैसके पनि औषधी पसल खुल्ला छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार