free website hit counter

पर्यटकलाई विशेष छूट

beemaadmin
२०७६ कार्तिक १४, बिहीबार

काठमाडौं। भ्रमण वर्ष नजिकिँदै गर्दा पनि सरकारी तयारी सुस्त छ । तर निजी क्षेत्रको उत्साह निकै सकारात्मक देखिएको छ । भ्रमण वर्षका लागि होटल व्यवसायीले पर्यटकका लागि कोठ भाडामा ३० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने घोषणा गरेका छन् । होटल संघ नेपालको हालै बसेको कार्यसमिति बैठकले यो निर्णय गरेको हो।

संघका उपाध्यक्ष विनायक शाहले भ्रमण वर्ष २०२०मा पर्यटकलाई कोठामा ३० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने निर्णय भएको जानकारी दिएका छन्। यो योजना संघमा आवद्ध दुई हजार होटलमा २०२०देखि छुट कार्यान्वयनमा आउने बताइएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार