free website hit counter

सांग्रिला डेभलपमेन्ट बैंक १६औं बर्षमा

beemaadmin
२०७६ कार्तिक १५, शुक्रबार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक १५औं बर्ष पुरा गरी १६औं बर्षमा प्रवेश गरेको छ । बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा १५औं बार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले सबैलाई शुभकामना व्यक्त गरेका थिए ।

बार्षिक उत्सवकै अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार