free website hit counter

एनसीसी कतारको युवा संयोजकमा मगर

beemaadmin
२०७६ भाद्र ७, शनिबार

काठमाडौं । धनकुटा सेवा समाजका महासचिवसमेत रहेका युवा समाजसेवी रविन मगर गैरआवासीय नेपाली संघ, एनसीसी कतारको युवा संयोजकमा विजयी भएका छन् । सन् २०१९–२०२१ का लागि चुनिएका मगरले यो पदमा नियुक्त भएपछि गैर आवासीय नेपालीको पक्षमा आवाज बुलन्द बनाउने र उनीहरुका समस्या समाधान गर्दै रचनात्मक कार्यका साथ अगाडि बढ्ने बताएका छन् । गैर आवासीय नेपाली सघ, राष्ट्रिय समन्वय परिषद्को केही दिनअघि सम्पन्न आठौं महाधिवेशनबाट मगर संयोजकमा निर्वाचित भएका हुन् । मगर थुप्रै पेशागत र सामाजिक संघसंस्थामा आवद्ध रहेका छन् ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार