free website hit counter

घट्यो शेयर ब्रोकर कमिशन

beemaadmin
२०७७ पुष १०, शुक्रबार

काठमाडौं। नेपाल धितोपत्र बोर्डले शेयर कारोबारमा शेयर ब्रोकरले पाउने कमिशन घटाएको छ। बोर्डले अधिकतम ०.४० प्रतिशत कमिशन पाउने व्यवस्था गरेको हो। यसअघि ब्रोकरले अधिकतम् ०.६५ प्रतिशतसम्म कमिशन लिँदै आएका थिए।

पछिल्लो दिनहरुमा शेयर कारोबारको रकम बढेको भन्दै शेयर लगानीकर्ताहरुले ब्रोकर कमिशन घटाउनुपर्ने भन्दै आन्दोलनसमेत गरिरहेका थिए। हालै अर्थमन्त्री विष्णु पौडेलले पनि शेयर ब्रोकर कमिशन घटाउन निर्देशन दिएका थिए।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार