free website hit counter

कामना सेवाबैंकले गर्यो रक्तदान

beemaadmin
२०७६ कार्तिक २३, शनिबार

काठमाडौं । स्वास्थ्य संस्थाहरुमा रगतको अभाव भएका समाचार प्रकाशित इरहेका बेला कामना सेवा विकास बैंकको १३औं वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ६८ जना दाताले रक्तदान गरेका थिए । यही कार्तिक २७ गते बैंकले आफ्नो १३ औं वार्षिकोत्सव मनाउँदै छ ।
बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हदसम्म भएपनि सहयोग हुने अपेक्षा लिई ज्ञानेश्वर स्थित आईएसटी कलेजमा ग्रान्डी अस्पतालको सहयोगमा सो रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार