free website hit counter

लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद सेयर खुल्यो

beemaadmin
२०७६ कार्तिक २४, आईतवार

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन गरेको छ। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले असोज २६ गतेसम्म कायम शेयरधनीहरुका लागि एक कित्ता बराबर ०.२ कित्ताको अनुपातमा हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १७ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो। शेयरधनीहरुले मंसिर २९ गतेसम्म आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवदेन दिन सक्ने छन् ।
कम्पनीको हालको चुक्ता पूँजी ८८ करोड रुपैयाँ छ । हकप्रद शेयर निष्कासनपछि चुक्त पूँजी एक अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार