free website hit counter

जग्गा नछान्दै कर्जाको स्वीकृति

beemaadmin
२०७६ कार्तिक २८, बिहीबार

 

काठमाडौं। अब आवास कर्जा प्राप्त गर्न इच्छुक ग्राहकहरुले आफूले किन्न लागेको सम्पत्ति छान्नुपूर्व नै आफ्नो ऋणको सीमा स्वीकृति प्राप्त गर्न सक्ने भएका छन् । एनएमबी बैंकले विशेष सुविधासहितको एनएमबी पूर्व–स्वीकृति आवास कर्जा सुविधा सुरु गरेपछि ग्राहकले सम्पत्ति छान्नुपूर्व नै ऋणको सीमा स्वीकृत गर्न पाउने भएका हुन् ।  बैंकका अनुसार आवश्यक ऋणको सीमा स्वीकृति व्यक्तिको भूक्तानी क्षमतामा आधारित हुनेछ, जुन खरिद गर्न लागिएको धितोको पूर्व–मूल्यांकन नगरि कायम गरिनेछ।

यो कर्जा सुविधाले ग्राहकहरुको कर्जा प्राप्त गर्न योग्य हुँदाहुँदै पनि कर्जा सीमा सम्बन्धमा देखिएको अन्यौंल हटाउने बैंकले जनाएको छ । ग्राहकको आयको आधारमा घरघडेरी अधिकतम उपयुक्त विकल्प प्राप्त गर्नका लागि सहजीकरण गर्ने दाबी बैंकले गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार