free website hit counter

सनराइजको शाखा भजनीमा थपियो

beemaadmin
२०७६ कार्तिक २९, शुक्रबार

काठमाडौं । सनराईज बैंकले कैलालीस्थित भजनीमा १२३ औं शाखा संचालनमा ल्याएको छ । भजनी नगरपालिकाका नगर प्रमुख शेर बहादुर चौधरी र सनराइज बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे ।
उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । सोहि दिन बैकले भक्तपुर स्थित दधिकोटमा ७औं तथा काठमाडौं स्थित धापासीमा ८औं एक्सटेन्सन काउण्टरहरु पनि विस्तार गरेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार