free website hit counter

सबै बाणिज्य बैंकहरुलाई उछिन्दै राष्ट्रिय वाणिज्य बैंक

beemaadmin
२०७६ कार्तिक ३०, शनिबार

काठमाडौं । मुलुकभर शाखा सञ्जाल भएको पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमास रिपोर्टमा वाणिज्य बैंकहरुको नाफलाई उछिनेको छ ।
बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा एक अर्ब १२ करोड ७५ लाख ३७ हजार खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले बैंकले १ अर्ब ११ करोड ९० लाख ७४ हजार खुद नाफा कमाएको थियो।
बैंकहरुमध्ये नबिल बैंक नाफा कमाउने दोस्रो ठूलो बैंक बनेको छ । बैकले एक अर्ब १२ करोड ३५ लाख मुनाफा आर्जन गरेको छ भने एनआईसी एशिायाले पनि एक अर्ब बढी नाफा कमाएको छ।
चालु आवको तीन महिना अवधिमा राष्ट्रिय वाणिज्य बैंकले १ खर्ब ८७ अर्ब ३६ करोड निक्षेप संकलन गरेर १ खर्ब ४३ अर्ब ३३ करोड कर्जा प्रवाह रहेको छ । बैंकको निक्षेप १.४ प्रतिशत र कर्जा लगानी ०.७८ प्रतिशतले घटेको हो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार