free website hit counter

उत्कृष्ट एजेन्सीलाई सिटिजनको सम्मान

beemaadmin
२०७८ आश्विन २१, बिहीबार

काठमाडौं । आफ्नो व्यवसायलाई चुस्त बनाउँदै स्वस्थ प्रतिस्पर्धाका साथ अघि बढाउन सिटिजन लाईफ इन्स्योरेन्सले धमाका स्कीममा पर्न सफल २१ एजेन्सीलाई सम्मान गरेको छ । इन्स्योरेन्सको विराटचोक शाखाले ९ वटा समूहका २१ जना एजेन्सीलाई सम्मान गरेको हो ।इन्स्योरेन्सले पूर्व क्षेत्रका ब्यवसाय प्रमुख अधिकृत बिमल वाग्ले, इटहरी क्षेत्रीय प्रमुख रामबहादुर खत्री, मिलिजुली बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापन तुलसी पुरी र मेन्छेयाम कृषि सहकारी संस्थाका हर्कराज राईको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा उषा खत्री, उज्जल बिष्ट, अन्जली श्रेष्ठ, मिलनकुुमारी राई, कौशिला श्रेष्ठ, ज्ञानु बास्तोला, सिर्जना राई, युवराज सुवेदी, नवराज पुरी, मन्दिरा धमला, अनिता लकान्द्री सम्झना श्रेष्ठ, विनोद श्रेष्ठ, ज्योति श्रेष्ठ,आरती सिजापति, रेनुकुमारी सरदार, पुजनकुमारी माझी, शशीहाङमा लिम्बु, सुजता राई, शोेभा सार्की, राजु खतिवडा र अर्जुनप्रसाद रिजाल सम्मानित भएका थियो ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार