free website hit counter

सिटिजन्स बैंकको सञ्चालकमा खालिङ

beemaadmin
२०७६ मंसिर ७, शनिबार

काठमाडौं । लक्ष्मी बैंकका पूर्व सीइओ सुदेश खालिङ सिटिजन्स बैंकको सञ्चालकमा नियुक्त भएका छन्। बैंकको ३२०औं सञ्चालक समितिको बैठकले खालिङलाई सो जिम्मेवारी सुम्पेको हो । सञ्चालक अवनिन्द्र कुमार श्रेष्ठको पदावधि सकिएपछि रिक्त हुन गएको स्वतन्त्र सञ्चालकको पदमा बैंकिङ्ग क्षेत्रमा करिब तीन दशक लामो अनुभव भएका खालिङलाई नियुक्त गरेको हो ।
वाणिज्य बैंकमा सहायकबाट बैंकिङ्ग पेशा शुरु गरेका खालिङले दुई वाणिज्य बैंकको अनुभव बटुल्दै पछिल्लो समय लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतबाट निवृत भएका थिए।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार