free website hit counter

अपाङ्गता पुनर्स्थापना केन्द्रलाई सानिमाको सहयोग

beemaadmin
२०७८ मंसिर २४, शुक्रबार

काठमाडौं । सामाजिक उत्तरदायित्वका कार्यक्रममा अग्रणी मानिएको सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको कोहलपुर प्रादेशिक कार्यालयले अपाङ्गता पुनस्र्थापना केन्द्र, बैजनाथ—४, बाँकेलाई खाद्यसामग्री हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो चौथो वार्षिकोत्सवको अवसर पारेर यस्तो सहयोग गरेको हो । कम्पनीका क्षेत्रीय प्रबन्धक जयदेव गौतम र नेपालगंज शाखाका प्रमुख मेगराज बी।क। उक्त केन्द्रको परिसरमा गइ डेक नेपालका कार्यकारी निर्देशक देवीदत्त आचार्य एवं सह–सचिव पुर्णिमा शर्माको उपस्थितीमा खाद्यसामग्री हस्तान्तरण गरेका हो ।

सम्बन्धित समाचार