free website hit counter

सिद्धार्थको नयाँ शाखा हेम्जामा

beemaadmin
२०७६ मंसिर १०, मंगलवार

कास्की । शाखा सञ्जाल विस्तारको क्रममा सिद्धार्थ बैंकले २०७६ मंसिर ९ गते सोमबार कास्कीको हेम्जामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु‍र्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार