free website hit counter

कैलाश विकास बैंकको लाभांस घोषणा

beemaadmin
२०७६ मंसिर ११, बुधबार

काठमाडौँ । कैलाश विकास बैंकले अधिल्लो आर्थिक बर्षको मुनाफाबाट सेयरधनीका लागि १८ दशमलब ७७ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ ।
सो विकास बैंकको मङ्सिर ९ गते बसेको सञ्चालक समितिको बैठकले सेयर धनीका लागि १६ प्रतिशत बोनस सेयर तथा २.७७ प्रतिशत (कर सहित) नगद लाभांसको प्रस्ताव गरेको छ ।
प्राइम कमर्शियल बैंकसंग मर्जर प्रकृयामा रहेको सो विकास बैंकले अधिल्लो बर्ष सेयरधनीलाई १७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार