free website hit counter

सूर्या लाइफद्वारा घातक रोग बापत रकम भुक्तानी

beemaadmin
२०७८ माघ २६, बुधबार

काठमाडौं । आफ्ना कम्पनीका बीमितलाई असाध्य स्वास्थ्य समस्या देखिएपछि सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोगबापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका १३ का बीमित दिपेन्द्र परियारलाई घातक रोग वापतको ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । उनलाई बीमालेख लिएको १ बर्ष नबित्दै क्यान्सर भएको थियो । सोही अनुसार कम्पनीले उक्त रकम दिएको हो । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुको उपस्थितिमा दिपेन्द्र परियारलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काज्यूले चेक हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार