free website hit counter

सिटिजन लाइफको प्रिमियम अब खल्ती एपबाट

beemaadmin
२०७८ चैत्र ६, आईतवार

काठमाडौं । वित्तीय क्षेत्रमा प्रविधिको प्रयोग विस्तार हुनेक्रम जारी छ । सिटिजन लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम खल्ती एपबाट तिर्न सकिने भएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न खल्ती एपसँग सहकार्य सुरु गरेको इन्स्योरेन्सले जनाएको छ । यो सेवाले समयको कमीका कारण ढिलो भुक्तानी गर्ने वा अफिस जानको लागि समय निकाल्ने ग्राहकहरूका लागि केही ट्यापमै बिल भुक्तानीलाई सजिलो बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
पाँच हजार प्रिमियम भुक्तानीको लागि प्रयोगकर्ताहरूले खल्तीसँग आफ्नो केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गर्नुपर्ने खल्ती एपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले बताए ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार