free website hit counter

सेञ्चुरी बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

beemaadmin
२०७६ मंसिर १३, शुक्रबार

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर प्रालिबीच मनी ट्रान्सफरसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार सेञ्चुरी बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट भाटभटेनी मनी ट्रान्सफरबाट पठाएको पैसाको भुक्तानी लिन सकिने छ। सम्झौतापत्रमा बैंकका प्रमुख व्यवसाय विकास अधिकृत सुभाषबहादुर श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रबन्धक मुनालजंग कार्कीले हस्ताक्षर गरेका छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार