free website hit counter

सर्लाहीको ईश्वरपुरमा प्रभु बैंकको शाखा

beemaadmin
२०७६ मंसिर १९, बिहीबार

काठमाडौं । शाखा सञ्जाल विस्तारको रहेको प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका–०६ स्थित बयलबासमा आफ्नो १ सय ९९औं शाखा संचालनमा ल्याएको छ । शाखाको ईश्वरपुर नगरपालिका प्रमुख मनोज कुमार देवकोटाले उद्घाटन गरे । शाखा उद्घाटन गर्दै मेयर देवकोटाले बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीयकार्य गरेको बताए । उनले बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक पुर्‍याएको पनि बताए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार