free website hit counter

व्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याज छुट

beemaadmin
२०७९ आश्विन ५, बुधबार

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरण गर्दा ब्याज दिएको छ । कम्पनीले सूचना जारी गरी बीमालेखहरुको नियमित रुपमा नविकरण बीमा शुल्क भुक्तानी नगरी दुई वर्ष अधिदेखि व्यतित अवस्थामा रहेका बीमालेखहरुको पुनर्जागरण गराउँदा लाग्ने ब्याजमा आवश्यक प्रक्रिया पुरा गरी २०७९ साल असोज १३ गतेदेखि असोज ३१ गतेसम्ममा पुर्नजागरण गर्दा लाग्ने बीमा शुल्क ब्याजमा शत प्रतिशत छुट प्रदान गरिएको कम्पनीले जनाएको छ । साथै पुनर्जागरण भएका बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने कम्पनीबाट प्रदान गरिने बोनश समेत प्राप्त हुने जानकारी कम्पनीले दिएको छ । सो सम्बन्धी जानकारीका लागि कम्पनीको कर्पोरेट तथा नजिकको शाखा तथा उप शाखा कार्यालयहरुमा सम्पर्क गर्न आग्रह गरेको छ ।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार