free website hit counter

१७ वर्षे गौतमको परिवारलाई बीमा दाबी भुक्तानी

beemaadmin
२०७९ मंसिर ३, शनिबार

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले मृतक परिवारलाई दावी भुक्तानी गरेको छ। इन्स्योरेन्सको गल्कोट शाखा कार्यालयले मृतक बिमित अनुप गौतमको बुबा अनन्त दत्त गौतमलाई ११ लाख २० हजार रूपैयाँको चेक हस्तान्तरण गरेको हो। गत असोज १९ गते गौतमको डेंङुको कारण १७ वर्षको उमेरमा भरतपुर मेडिकलमा मृत्यु भएको थियो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार