free website hit counter

युनियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०७९ पुष १३, बुधबार

काठमाडौं । आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट युनियन लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८.३५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। पुस १२ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार