free website hit counter

स्वर्ण पदक विजेता सन्जुलाई आइएमई लाइफको सम्मान

beemaadmin
२०७६ पुष २, बुधबार

सुर्खेत । १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत भारत्तोलन तर्फ स्वर्ण पदक विजेता सन्जु चौधरीलाई आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सम्मान तथा पुरस्कार प्रदान गरेको छ । नेपालगञ्जमा आयोजित एक कार्यक्रममा कम्पनीका प्रदेश प्रमुख प्रेमप्रसाद तिमिल्सेनाले स्वर्ण पदक विजेता सन्जुलाई २० हजार रुपैयाँ सम्मान स्वरुप प्रदान गरेका छन् । उक्त कार्यक्रममा आईएमई लाइफ सुर्खेत एबीएम धिरेन्द्रबहादुर शाही, नेपालगञ्ज शाखा प्रमुख रवि महतरालगायत वरिष्ठ एजेन्सी म्यानेजरको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार