free website hit counter

शिक्षाका लागि सानिमाको सहयोग

beemaadmin
२०७६ भाद्र १८, बुधबार

काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत सानिमा बैंकले शैक्षिक क्षेत्रमा टेवा पुर्‍याउँदै आएको टेक फर नेपाल संस्थालाई १० लाख रुपैया प्रदान गरेको छ । विगतको सहयोगलाई निरन्तरता दिँदै बैंकले टिच फर नेपाललाई सो रकम सहयोग गरेको हो ।
सरकारी विद्यालयमा अध्ययन गर्ने नेपाली विद्यार्थीलाई उच्चस्तरको शिक्षा दिने लक्ष्यका साथ विगत ६ वर्षदेखि शैक्षिक क्षेत्रमा क्रियाशिल टेक फर नेपालमार्फत अहिले १० हजारभन्दा बढी विद्यार्थीले सहयोग पाइरहेका छन् ।
सानिमा बैंकले विगत सात बर्ष देखिनै सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका शाखाहरुबाट विपन्न वर्गका बिद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार