free website hit counter

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा उपाध्याय

beemaadmin
२०८० आश्विन ३०, मंगलवार

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा मदन उपाध्याय नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले सोमबार उपाध्याय स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेका हुन्। उनी मन्त्रालयको गुणस्तर मापन महाशाखाका प्रमुख हुन्। सरकारले २४ असोजमा बोर्डका कार्कारी निर्देशक डा दामोदर बसौलालाई निलम्वन गरेपछी सो पदमा उपाध्ययलाई जिम्मेवारी दिएको हो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार