free website hit counter

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा नगद लाभांश घोषणा

beemaadmin
२०८० कार्तिक १४, मंगलवार

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरणको घोषणा गरेको छ । बैंकको सोमबार ३ः१५ बजे बसेको बैठकले १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्ताबित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरे पश्चात शेयरधनीले प्राप्त गर्न सक्ने छन् ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार