free website hit counter

एभरेष्ट बैंकका ग्राहकलाई पोखराको होटल स्नोमा छूट

beemaadmin
२०७६ भाद्र २०, शुक्रबार

काठमाडौं । बैंकहरुबीच ग्राहकलाई आकिर्षित गर्न अनेक सुविधासहितका कार्यक्रम आउनेक्रम बढ्दो छ । यही क्रममा १० लाख भन्दा बढी ग्राहक रहेको एभरेष्ट बैंकले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न पोखराको होटल स्नो पीकसँग साझेदारी गरेको छ। बैंक र होटल स्नो पीकबीच हस्ताक्षर भएको सम्झौंता अनुसार ग्राहकहरुले आवास, खाना र पेय पदार्थमा १० प्रतिशतसम्म छुट पाउने छन्। ग्राहकहरुले बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्ने विज्ञप्तिमा उल्लेख छ।
क्यामल्स रेटिङमा एभरेष्ट बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार