free website hit counter

घर बनाउने सपना पूरा गर्दैछ एभरेष्ट बैंकले

beemaadmin
२०७६ पुष १०, बिहीबार

काठमाडौं । कसरी घर निर्माण गर्ने होला भनेर चिन्ता लिएर बसेकाहरुलाई एभरेष्ट बैंकले विशेष योजना ल्याएको छ । मध्यम वर्गीय तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै एभरेष्ट बैंकले होम लोन स्कीम सार्वजनिक गरेको हो । बैंकले ‘घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नै घरको किस्ता बुझाउँ’ भन्ने मूल नारासहित न्यूनतम सरल मासिक किस्ता नौं हजार तीन सय ६३ मात्रको होम लोन प्याकेज ल्याएको हो । यस अभियानमा ग्राहकहरुले सर्भिस चार्जमा २५ प्रतिशत विशेष छुट तथा २५ वर्षसम्मका लागि ऋण पाउँनेछन् ।

सम्बन्धित समाचार