free website hit counter

त्रिविको रजिष्ट्रारमा दाहाल

beemaadmin
२०७६ पुष १२, शनिबार

काठमाडौं । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त रजिष्ट्रार पदमा प्रा.डा. पेशल दाहाललाई नियुक्त गर्नुभएको छ । नवनियुक्त रजिष्ट्रारले दाहालले शुक्रबार नै त्रिभुवन विश्वविद्यालयको रजिष्टार कार्यालयमा पदबहाली गर्नुभएको थियो । त्रिवि ऐन अनुसार रजिष्ट्रारको पदावधि ४ वर्ष रहने व्यवस्था छ । नवनियुत्त दाहाल  छथर पोखरी–३ तेह्रथुम स्थायी घर भई हाल काठमाडौं, कोटेश्वरका बासिन्दा हुनुहुन्छ  ।

सम्बन्धित समाचार