free website hit counter

रंगेली पुग्यो एनसीसीको शाखा

beemaadmin
२०७६ पुष १५, मंगलवार

मोरङ । शाखा सञ्जाल विस्तारको क्रममा नेपाल क्रेडिट एण्ड कमर्स बैंकले मोरङको रंगेली नगरपालिका–७ मा नयाँ शाखा संचालनमा ल्याएको छ । रंगेली र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले खोलिएको बैंकको १२१ औँ शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

सुन–चाँदी दुवैको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १४, बिहीबार

रिज लाईन इनर्जीको आईपीओ बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन १४, बिहीबार