free website hit counter

बिज्ञ सञ्चालकमा उपाध्याय नियुक्त

beemaadmin
२०७६ पुष १६, बुधबार

काठमाडौं । यादवमणि उपाध्याय राष्ट्रिय बीमा कम्पनीको सञ्चालक समितिको बिज्ञ सञ्चालक नियुक्त भएका छन् ।  कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले यादवमणि उपाध्यायलाई बिज्ञ सञ्चालकको रुपमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

उता, राष्ट्रिय बीमा कम्पनीले रिक्त सिईओ तथा डिसिईओ नियुक्ति प्रक्रिया छिट्टै सुरु गर्ने भएको छ । राष्ट्रिय बीमा संस्थानसँगको पुरानो करको लफडाको कारण काम गर्न अप्ठेरो भएको भन्दै अब नयाँ स्वरुपमा कम्पनीले काम कारवाही अघि बढाउने योजना बनाएको बताइएको छ । आगामी सञ्चालक समितिको बैठकमा नयाँ सिईओ नियुक्तीको लागि प्रक्रिया सुरु गर्ने प्रस्ताव लैजाने तयारी भएको बुझिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार