free website hit counter

राष्ट्र बैंकको प्रवक्तामा भट्ट

beemaadmin
२०७६ पुष १७, बिहीबार

काठमाडौं। नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन्। अर्थशास्त्रमा विद्यावारिधि गरेका भट्टले अनुसन्धान तथा खोजका दर्जनौं प्रतिवेदनहरू प्रकाशित गरिसकेका छन्। अनुसन्धान विभागको कार्यकारी निर्देशक रहेका उनलाई मंगलबारदेखि प्रवक्ता नियुक्त गरिएको नेपाल बैंकले जनाएको छ ।
लक्ष्मीप्रपन्न निरौला अनिवार्य अवकाशका लागि बिदामा बसेपछि राष्ट्र बैंकले भट्टलाई नयाँ प्रवक्ता बनाएको हो। चालु वर्षको मौद्रिक नीति तर्जुमाको संयोजन समेत भट्टले नै गरेका थिए ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार