free website hit counter

एनआईसी एशिया बैंक २८ वर्षमा प्रवेश

beemaadmin
२०८१ श्रावण ७, सोमबार

काठमाडौँ । एनआईसी एशिया बैंक आइतबार २८ औँ वर्षमा प्रवेश गरेको छ । २७ वर्षअघि आजकै बैंकले आफ्नो सेवा सुरु गरेको थियो । सोही आत्मीय सहयात्राको फलस्वरुप आज सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै २७ औं वार्षिकोत्सव मनाउन सफल भइएको बैंकले जनाएको छ । यस अनवरत यात्रामा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्न अतुलनीय योगदान दिने समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरु, सेयरधनी , कर्मचारीहरु लगायत सम्पूर्ण सरोकारवालाहरु प्रति बैंकले हार्दिक आभार प्रकट गरेको छ । आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवं सुविधाहरु प्रदान गर्दै थप नयाँ उचाइ र आयाम सहित “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्ने अठोट गर्ने बैंकले प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार