free website hit counter

नेपाल इन्स्योरेन्सको ६६.५६६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

beemaadmin
२०८१ श्रावण ११, शुक्रबार

काठमाडौं । नेपाल इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहतर्फको ६६ हजार ५६६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयर संस्थाका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । इच्छुक संस्थापक शेयरधनीले आजका मितिले ३५ दिनभित्र कम्पनीको कार्यालय गणेशस्थान, कमलादी काठमाडौंमा आफूले किन्न चाहेको शेयर संख्या र दर उल्लेख गरी बोलपत्र पेस गर्नुपर्नेछ । शेयरको मूल्य प्रतिकित्ता ३०० रुपियाँ तोकिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार