free website hit counter

अजोड इन्स्योरेन्सद्वारा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम

beemaadmin
२०७६ पुष २२, मंगलवार

हेटौंडा । अजोड इन्स्योरेन्स लिमिटेडले हेटौंडा शाखाको आयोजनामा पुस १७, १८ र १९ गते टीसीएन मार्ग हेटौंडामा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ ।

प्रदेश नं. २ र ३ लाई समेट्ने गरि आयोजना गरिएको तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौतिदेखि यस क्षेत्रको विकास र विस्तारमा बी अभिकर्ताले निर्वाह गर्नुपर्ने भुमिका र बीका विभिन्न पोर्टफोलियोको वारेमा प्रशिक्षण दिए ।

त्यस्तै गरि अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रबन्धक यादवप्रसाद पाठकले आधारभुत निर्जीवन बीमाको साथै कृषि बीमाको वारेमा जानकारी दिएका थिए । अजोड इन्स्योरेन्स लिमिटेडको आधाभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा २३ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार