free website hit counter

स्थानान्तरित शाखाको समुद्घाटन

beemaadmin
२०८१ आश्विन १७, बिहीबार

काटमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लगनखेल शाखाले आज एक कार्यक्रममाझ आफ्नो स्थानान्तरित शाखाको समुद्घाटन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री राज कुमार अर्याल तथा ललितपुर महानगरपालिकाका वडा नं ६ का वडा अध्यक्ष श्री रुपेन्द्र राज शाक्यबाट संयुक्त रुपमा समुद्घाटन सुसम्पन्न भएको हो । उक्त कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत श्री गणेश चौलागाई, बागमती प्रदेश प्रमुख श्री लोकमाया अधिकारी, लगनखेल शाखाका शाखा प्रमुख श्री भुवन के।सी।, कर्मचारीहरु तथा सिनियर एजेन्सी मेनेजर लगायत अभिकर्ताहरु सामेल हुनुभएको थियो । ग्राहकलाई अझ बढी छिटो जीवन बीमा सेवा प्रदान गर्न शाखाको स्तरोन्नती गरी स्थानान्तरण गरिएको र आगामी दिनहरुमा ग्राहकमुखि सेवा दिंदै जाने कम्पनीको उद्देश्य रहेको छ ।

सम्बन्धित समाचार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार