free website hit counter

जिप्रका सिरहामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

beemaadmin
२०७६ पुष २४, बिहीबार

सिरहा । शाखा सञ्जाल विस्तारको अभियानमा रहेको प्रभु बैंकले सिरहा नगरपालिकास्थित–७ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर विस्तार गरेको छ ।

सिराहास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको सिराहाका प्रमुख जिल्ला अधिकृत गोपालकुमार अधिकारीले एक समारोहबीच उद्घाटन गरे।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।

सम्बन्धित समाचार