free website hit counter

दशैंको उपहार छोरी–ज्वाइँलाई बीमा पोलिसी

beemaadmin
२०८१ कार्तिक १, बिहीबार

काठमाडौं । उपहार यस्तो होस् जसले जीवनभर याद दिलाओस् । विवाह, जन्मदिन मा अनावस्यक घरायसि सरसामान दिईने सट्टामा बिमा पोलेसि उपहार दिईने बड्दो क्रम चलिरहेको छ, तर यश पटक भने अझ रोचक उपहार प्रदान गरिएको छ । मोरङ जिल्ला सुन्दर हरैचा १ निवासि छोरी चन्द्रकला श्रेष्ठ र ज्वाइँ गोपिलाल श्रेष्ठ लाई बडादशै को सुभ साईतमा टिका र जमरा सगै नगद दक्षिणा वा दाइजो को सट्टामा काका ज्ञान बहादुर श्रेष्ठ र काकि दुर्गा श्रेष्ठले आईएमई लाईफको सरल सावधिक बिमा योजनाको बिमांङ रु ५ लाख छोरी र ५ लाख ज्वाईलाई जम्मा रु दस लाख बराबरको बिमा पोलेसि उपहार स्वरुप प्रदान गरेका हुन् । ज्ञान बहादुर श्रेष्ठले छोरी ज्वाइँलाई नगद वा जिन्सि उपहार क्षणिकको खुसि मात्र हुने भएकाले यो ५–५ लाख को बिमा वचतले भोलि भईपरि आउने संम्भावित जोखिम न्यूनीकरण, प्राणघातक रोघ को सुरक्षण र बुढेसकालको साहारा समेत सुनिश्चिता गर्ने र छोरी ज्वाईमा दिगो वचतको बानि बिकास समेत हुने भएकाले यो उपहार प्रदान गरेको बताउनु भयो । नयाँ नयाँ प्रबिधिसँगै आम नागरिकको सोचाईमा पनि फरक फरक नयाँ कार्यको थालनिमा बिमा पोलेसि उपहार दिने क्रम बढ्दो रहेको बिराटचोक साखा प्रमुख यामनाथ दाहाल ले बताउनु भयो ।उक्त बिमा पोलेसि उपहार बजया दशमि सुभ साईतमा एजेन्सि मेनेजर श्री संजिब भट्टराई र ज्ञान बहादुर श्रेष्ठ,दुर्गादेबि श्रेष्ठले छोरी ज्वाईलाई संयूक्त हस्तान्तरण गरेकोे थियो ।

सम्बन्धित समाचार

बाढी पीडितलाई नेपाल लाइफको राहत

beemaadmin
२०८१ कार्तिक १, बिहीबार

स्वावलम्बन लघुवित्तले बोलायो साधारण सभा

beemaadmin
२०८१ कार्तिक १, बिहीबार

राहत कोषमा १ अर्ब ७४ करोड रकम जम्मा

beemaadmin
२०८१ कार्तिक १, बिहीबार