free website hit counter

आज पनि बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ चैत्र ६, बुधबार

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ रुपैयाँमा किनबेच भइहरेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार