free website hit counter

सञ्चालक पौडेलले दिए राजीनामा

beemaadmin
२०८२ बैशाख १५, सोमबार

काठमाडौं । यूनाईटेड अजोड इन्स्योरेन्सका कम्पनीका सञ्चालक सदस्य पानु दत्त पौडेलले राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक सदस्यका रुपमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका पौडेलले सो पदबाट राजीनामा दिएका हुन् । कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको ५६ औं बैठकले पौडेलको राजीनामा स्वीकृत गरेको छ । उनको राजीनामा वैशाख १२ गतेदेखि लागु हुने गरी स्वीकृत भएको हो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार