free website hit counter

हिमालयन रि इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ बैशाख २३, मंगलवार

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट हिमालयन रि इन्स्योरेन्सले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४।५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।२४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। बैशाख २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार