काठमाडौं । गैरकानुनी रूपमा श्रमिक आपूर्ति गरेको भन्दै लुम्बिनी विकास बैंकलाई श्रम विभागको २ लाख जरिवाना तिराएको छ।विभागले लुम्बिनी विकास बैंकका र डिलाइट सेक्युरिटी सर्भिस प्रालिलाई २र२ लाख रुपैयाँ जरिबाना तिराएको हो । विभागले कम्पनी र बैंकलाई पत्र काट्दै १५ दिनभित्र जरिबाना बुझाउन निर्देशन दिएको छ ।